Election
जिल्ला अनुसार निर्वाचन क्षेत्र सम्बन्धि जानकारि🙏🌹 #. १ वटा निर्वाचन क्षेत्र भएका जिल्ला---> ३५ वटा #. २ वटा निर्वाचन क्षेत्र भएका जिल्ला---> २१ वटा #. ३ वटा निर्वाचन क्षेत्र भएका जिल्ला---> ७ वटा #. ४ वटा निर्वाचन क्षेत्र भएका जिल्ला---> ९ वटा #. ५ वटा निर्वाचन क्षेत्र भएका जिल्ला---> ३ वटा #. ६ वटा निर्वाचन क्षेत्र भएका जिल्ला---> १ वटा #. १० वटा निर्वाचन क्षेत्र भएका जिल्ला---> १ वटा #. कुल निर्वाचन क्षेत्र---> १६५ वटा प्रदेश अनुसार निर्वाचन क्षेत्र #. १ नं. प्रदेश---> २८ वटा #. २ नं. प्रदेश---> ३२ वटा #. ३ नं. प्रदेश---> ३३ वटा #. ४ नं. प्रदेश---> १८ वटा #. ५ नं. प्रदेश---> २६ वटा #. ६ नं. प्रदेश---> १२ वटा #. ७ नं. प्रदेश---> १६ वटा #. कुल निर्वाचन क्षेत्र---> १६५ वटा १ वटा निर्वाचन क्षेत्र भएका जिल्लाहरू-३५ ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, रामेछाप, दोलखा, रसुवा, लम्जुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, जाजरक...