Posts

Showing posts from February, 2026

८२१०१७ मा. वि. बढुवा

  नेपाल सरकार शिक्षक सेवा आयोग आन्तरिक प्रतियोगितात्मक बढुवा परीक्षा-२०८२ तह माध्यमिक       श्रेणी: द्वितीय समय : ४० मिनेट      सेट: A      पूर्णाङ्क : ४० वस्तुगत प्रश्नपत्र उम्मेदवारले आफ्नो प्रत्रपवको माथि दायाँतर्फ बक्सभिव विइएको सेट (A, B, C वा D मध्ये कुनै एक) बस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिका (OMR Sheet) को निर्दिष्ट स्थानमा अनिवार्य रूपमा उल्लेख गर्नु पर्नेछ । सो उल्लेख नगरेमा वा सो बाहेकका अन्य सङ्केत लेखेमा उत्तरपुस्तिका रह हुनेछ। साथै, सही उत्तरलाई वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिकाको निर्दिष्ट कोटा (A, B, C वा मध्ये कुनै एक) मा कालो मसीले भर्नु पर्नेछ। १. नवप्रवर्तनात्मक शैक्षणिक योजना (Innovative Instructional Planning) मा आधारित भएर बिद्यालयमा शिक्षण सिकाइ क्रियाकलाप गर्दा शिक्षकले आफ्नो भूमिकालाई मूल रूपमा कसरी प्रस्तुत गरेको हुन्छ ? A. सुपरीवेक्षक (Supervisor) को रूपमा B. सहजकर्ता (Facilitator) को रूपमा C. मेन्टर (Mentor) को रूपमा D. अन्वेषक (Investigator) को रूपमा २. शिक्षण सिकाइको क्रममा विद्यार्थीको पढाइमा कमजोरी दे...