Lesson Plan
# 1.
दैनिक पाठयोजना नं १
१. बिशिष्ट उद्देश्य:यस शिक्षण सिकाई क्रियाकलापको अन्तमा बिद्यार्थीहरु निम्नलिखित क्रियाकलापमा सक्षम हुनेछन्।
(क) प्रतिशत स्तम्भ चित्र रचना गर्न
२.शैक्षिक सामग्री:दैनिक प्रयोगका सामग्री, समस्या र समाधान उल्लेखित तालिका,प्रतिशत स्तम्भ चित्र उल्लेखित कार्डबोर्ड पेपर
३. शिक्षणसिकाई क्रियाकलाप
क. पुनरावलोकन: बहुगुणी स्तम्भचित्रको रचना गर्नुहोस्
ख. सर्वप्रथम प्रतिशत स्तम्भ चित्र उल्लेखित समस्या टांगेर देखाई दिने,
ग. ले उक्त समस्याको हल गरिदिने वा प्रतिशत र संचित प्रतिशत निकाल्ने तरिका बताई दिने
घ. केही बिद्यार्थीहरु लाई समस्या दिएर समाधान गर्न लगाउने,
४. मुल्यांकन
प्रतिशत स्तम्भ चित्र वनाउनुहोस्
Comments
Post a Comment