ShortcutKeys

 Ctrl + A: कुनै पनि तस्वीर वा अक्षर छनौट गर्न


Ctrl + C अथवा Ctrl + Insert: कुनै पनि तस्वीर, शब्द वा अन्य सामग्री कपी तथा हाइलाइट गर्न


Ctrl + V वा Shift + Insert: सेलेक्ट गरेको वा कपी गरेको सामग्री अन्यत्र पेस्ट गर्न


Ctrl + X: सेलेक्ट अथवा हाइलाइट गरेका सामग्री डिलिट गर्न


Ctrl + Z: आफूले पहिले गरिरहेका काम फर्काउन अथवा मेटिएका शब्द, तस्वीर, भिडिओ तत्काल पहिले कै ठाउँमा फर्काउन


Ctrl+Z: हटाएको सामाग्री फिर्ता ल्याउन


Ctrl+Y: पहिले गरेको काम दोहोर्‍याउन


Ctrl + N: नयाँ फाइल एक्स्प्लोरर खोल्न अथवा नयाँ फोल्डर बनाउन वा नयाँ ट्याब खोल्न


Windows key + F1: विन्डोज कसरी प्रयोग गर्ने भनेर आफ्नो ब्राउजरमा खोज्न


Alt + F4: प्रयोग गरिरहेको एप वा विन्डो बन्द गर्न


Alt + Tab: एप अथवा विन्डो एकअर्कामा साटफेर गर्न


Shift + Delete: सेलेक्ट गरेको सामग्री सधैंको लागि मेटाउन


स्टार्ट मेनु र टास्कबारको लागि


Windows key अथवा Ctrl + Esc: स्टार्ट मेनु खुलाउन


Windows key + X: गोप्य स्टार्ट मेनु खोल्न


Windows key + T: खोलिरहेको एप वा विन्डो छनौट गर्न


Windows key + [Number]: टास्कबारमा भएको विन्डो अथवा एप कुन नम्बरमा छ सोही नम्बर टाइप गरी एकैचोटी खोल्न


Windows key + Alt + [Number]: टास्कबारमा पिन भएको एपको राइट क्लिक मेनु खोल्न


Windows key + D: डेस्कटप देखाउन तथा लुकाउन


डेस्कटपमा प्रयोग हुने कीहरू


Windows key + M: खोलिएका सबै विन्डोहरू मिनिमाइज गर्न


Windows key + Shift + M: मिनिमाइज गरेको विन्डोहरू रिस्टोर गर्न


Windows key + Home: छनौट गरेको अथवा तत्काल प्रयोग गरिरहेको विन्डो बाहेक अन्य प्रयोग नभएका सबै विन्डो मिनिमाइज गर्न


Windows key + Up arrow: सेलेक्ट गरेको विन्डो म्याक्सिमाइज (मिनिमाइज भएको एप ओपन गर्न) गर्न


Windows key + Shift + Up arrow: प्रयोग गरिरहेको विन्डो तेर्सो आकारमा म्याक्सिमाइज गर्न


Windows key + Down arrow: सेलेक्ट गरिएको विन्डो मिनिमाइज गर्न


Windows key + Left arrow or Right arrow: सेलेक्ट गरिएको विन्डोलाई स्क्रिनको दायाँ, बाया अथवा बिचमा राख्न


Windows key + Shift + Left arrow or Right arrow: सेलेक्ट गरिएको विन्डो मनिटरको दायाँ अथवा बायाँ सार्न


Windows key + Tab: टास्क भ्यु खोल्न


Windows key + Ctrl + D: नयाँ भर्चुअल डेक्सटप थप गर्न


Windows key + Ctrl + Right arrow: भर्चुअल ड‍ेक्सटपलाई स्क्रिनको दायाँतिर सार्न


Windows key + Ctrl + Left arrow: भर्चुअल डेक्सटपलाई स्क्रिनको बायातिर सार्न


Windows key + Ctrl + F4: भर्चुअल डेस्कटप बन्द गर्न


विन्डो कीहरू


Windows key + A: एक्सन सेन्टर खोल्न


Windows key + S: टेक्स्ट मोडमा कोर्टाना (विन्डोजको भर्चुअल असिस्टेन्ट) ओपन गरेर कुनै कुरा सर्च गर्न


Windows key + C: लिसनिङ मोडमा कोर्टाना ओपन गर्न


Windows key + E: फाइल एक्सप्लोरर खोल्न


Windows key + F: विन्डोज १० को फिडब्याक हब ओपन गर्न


Windows key + Ctrl + F: नेटवर्कमा अरु कम्प्युटर सर्च गर्न


Windows key + G: गेमबार खोल्न


Windows key + H: साइडबार शेयर गर्न


Windows key + I: सेटिङ मेनु खोल्न


Windows key + K: नयाँ ब्लुटुथ डिभाइसहरू कनेक्ट गर्नको लागि साइडबार खोल्न


Windows key + L: कम्प्युटर लक गर्न


Windows key + O: स्क्रिन ओरेन्टेसन लक गर्न


Windows key + P: प्रोजेक्सन साइडबार अथवा प्रिजेन्टेसन खोल्न


Windows key + R: ‘रन’ विन्डो खोल्न


Windows key + U: ‘इज अफ एक्सेस सेन्टर’ खोल्न


Windows key + W: ट्याब्लेट अथवा टचस्क्रिनमा भएको विन्डोज इन्क वर्कस्पेस खोल्न


Windows key + Print Screen: डेस्कटपको स्क्रिनसट लिन


Win+Shift+s: स्निपिङ टुलको प्रयोग गरी स्क्रिनशट लिन


Windows key + (+) or (-): म्याग्निफायरमा जुम इन र जुम आउट गर्न


Windows key + Esc: म्याग्निफायर बन्द गर्न


Windows+Shift+M: मिनिमाइज गेरका विन्डोज फिर्ता ल्याउन


विन्डोजमा कमान्ड दिन


Ctrl + C अथवा Ctrl + Insert: क्लिपबोर्डमा सेलेक्ट गरिएको टेक्स्ट कपी गर्न


Ctrl + V अथवा Shift + Insert: कपी गरिएको टेक्स्ट पेस्ट गर्न


Ctrl + A: सबै टेक्स्ट सेलेक्ट गर्न


Ctrl + Up अथवा Down: स्क्रिनलाई एक लाइन माथि अथवा तल सार्न


Ctrl + F: विन्डोमा कुनै सामग्री खोज्न


Ctrl + M: मार्क मोडमा इन्टर गर्न


Shift + Up or Down: कुनै टेक्स्ट सेलेक्ट गर्न करसरलाई एक लाइन माथि वा तल सार्न


Shift + Left or Right: टेक्स्टलाई दायाँ तथा बायाँबाट सेलेक्ट गर्न


Ctrl + Shift + Left or Right: कर्सरलाई दायाँ अथवा बायाँ सार्न


Shift + Page Up अथवा Page Down: स्क्रिनमा कर्सरलाई माथि अथवा तल सार्न


Shift + Home or End: कर्सरलाई अनुच्छेदको (प्याराग्राफ) सबैभन्दा अगाडि अथवा सबैभन्दा पछाडि पुर्‍याउन


Ctrl + Shift + Home/End: कर्सरलाई सेलेक्ट गरिएको टेक्स्टको सबैभन्दा अगाडि अथवा सबैभन्दा पछाडि पुर्‍याउन


*********

16 Benefits of Using the "WIN" Key


Pressing Win + B disables the keyboard and prevents keys from typing.


Pressing Win + D takes you directly to the desktop.


Pressing Win + E opens "My Computer" directly.


Pressing Win + F opens the search function without using the mouse.


Pressing Win + L locks your computer screen.


Pressing Win + M minimizes all open windows on the desktop.


Pressing Win + P switches the display mode for additional screens.


Pressing Win + R opens the "Run" dialog box.


Pressing Win + T activates the taskbar.


Pressing Win + U displays the "Ease of Access" menu.


Pressing Win + F1 opens the "Help and Support" menu.


Pressing Win + Up Arrow maximizes the current window to full screen.


Pressing Win + Left or Right Arrow moves the current window to the left or right.


Pressing Win + Shift + Left or Right Arrow moves the current window to another screen.


Pressing Win + Plus (+) zooms in on the screen.


Pressing Win + any number key opens the corresponding application pinned to the taskbar.


#IT223 #Computer #Windows

(Source: Social Sites)


Comments

Popular posts from this blog

Leave बिदा

शिक्षक आन्दोलन २०८१/८२

Books