बालबालिकामा हर्ट अट्याक

 अभिभावकहरु ध्यान दिनुहोस् 

हार्ट अट्याकबाट ११ बर्षिय विद्यार्थीको मृत्यु कारण डाक्टरहरुले भनेका छन्: 


१• बिहान बच्चाहरुलाई काचो निन्द्रामा उठाउनाले ( निन्द्रा पूरा नहुनाले ) 


२• बिहान नास्ता बिना खाली पेट स्कुल पठाउनाले ।


३• बच्चाको कुल वजन भन्दा बढी स्कुल ब्याग बोक्नाले ।


४• स्कुलको होमवर्क पूरा नगरेकोमा शिक्षकको दबाब । 


 ५• बोकेर लगेको खाना खान नपाउनाले । 


६• स्कुलबाट आउने बित्तिकै नुहाउनाले, चिल्लो गुलियो खाना खुवाउनाले ।


७• घरमा आराम नगरी होमवर्क सकाउनको लागि बुबा आमाको दबाब दिनाले...


अभिभावकहरु के ८-१० बर्षको बच्चालाई पनि डाक्टर, इन्जिनियर , लप्टन , इनिस्पेकट पाइलट बनाउनुहुन्छ? 


आफुलाई हेर्नुहोस कति पढ्नुभाछ र तपाईंले कहिलेदेखि स्कुल जान सुरु गर्नुभयो, तपाईंले उस अबोध बच्चाको जिबनको पछी लागिरहनु हुन्छ । 

हामीले एकअर्काको देखासिकीमा बच्चाको बचपन छिनिरहेका छौँ । 

तपाई जवान हुनुहुन्छ बिहान ५ बजे उठेर अढाइ बजेसम्म रेगुलर काम गरेर देखाउनुहोस र त्यसपछि भोजन गरेर फ़ेरि तुरुन्तै काम गरेर देखाउनुहोस।


सानो अबोध बच्चाको साथ यति अन्याय के सहि हो? आफ्नो छातीमा हात राखेर बिचार गर्नुहोस् तपाईंले एउटा अबोधको साथमा कति अन्याय गरिरहनुभएको छ। हामीले बच्चाहरुको बचपन र उनीहरुको स्वाभाविक बिकाश प्रक्रिया बाट बन्चित गरिरहेका छौँ । 


प्रिय् अभिभावक सँग निवेदन छ इन अबोध बच्चाहरुमा दया गर्नुहोस् । आराम र खेल्नको लागि प्रयाप्त समय दिनुहोस् 🙏


********


© Success

Comments

Popular posts from this blog

शिक्षक आन्दोलन २०८१/८२

Books

Leave बिदा