Money
पैसाको अलग-अलग नाम:-
मन्दिरमा : दान
स्कुलमा : फिस
देशलाई : Tax
बिहेमा : दक्षिणा
वेटर : टिप्स
डाकुलाई : फिरौती
परिवारलाई : जिम्मेवारी
पत्नीलाई : मजबुरी
छोरा छोरीलाई : लगानी
छिमेकी : सापटी
घरबेटी : भाडा
खलासी : भाडा
संस्था : चन्दा
साथीलाई : ऋण
अस्पतालमा : शुल्क
पण्डितलाई : दक्षिणा
नोकरीमा : तलब
व्यवसायमा : नाफा
दलाललाई : कमिसन
आफ्नै लागि : बचत
बुढ्यौलीमा : पेन्सन
नेतालाई: भ्रस्टचार
गर्ल्फ्रेन्ड : उपहार
टिकटकर: gift
हस्पिटलमा : शुल्क
वकिललाई : पारिश्रमिक
कृषकलाई : मूल्य
कर्मचारीलाई : तलब
व्यवसायलाई : लगानी
बैंकलाई : ब्याज
शेयर बजारमा : लाभांश
सेवा प्रदायकलाई : शुल्क
बिमाका लागि : प्रिमियम
तस्करलाई : घूस
पुजारीलाई : दक्षिणा
मजदुरलाई : ज्याला
म्याच फिक्सिङमा : घूस
गायक/कलाकारलाई : पारिश्रमिक
विदेश पठाउँदा : दलाली
अनलाइन खरिदमा : भुक्तानी
माग्नेलाई : भीख
मायालुलाई: श्वाहा 😂😂
पुजारीलाई : भेटी
यात्रीलाई : यात्रा खर्च
डाक्टरलाई : परामर्श शुल्क
पुस्तकालयलाई : दान
बच्चालाई : खल्ती खर्च
शिक्षकलाई : तलब
दाम्पत्य जीवनमा : समझौता
प्रेमिकालाई : गिफ्ट
दाइजोमा : उपहार
घुसखोरलाई : घुस
नोकरीका लागि : घुस
पत्रकारलाई : प्रचार खर्च
भिखारीलाई : भिख
होटलमा : बिल
पार्टीमा : खर्च
पशुलाई : दानापानी
साथिलाई: अनुदान
१,नेताले छलेर खाने पैशो- भ्रष्टचार,
२,दलालले खाने पैशो - कमिशन,
३,माफिया तस्करिले कामाको पैशो - कालो धन.
४,बिजुली पानी इत्यादिमा तिर्ने - बिल।
५,तास खेल्दा राखेको पैशो - बोट,
६,कपडा जुत्ता सिलाउनेलाई दिने पैशो - ज्याला
७,अशक्त असाह्याले पाउने पैशो- भत्ता
८,जोगिलाइ दिने पैशो - शिदा
९,सापाटी लेको पैशो - ऋण
१०,सापटी देको पैशो - लगानी
११,सापाटी दिएको अथवा लिएबापत पाउने वा दिनु पर्ने मुनाफा - ब्याज
१२,कुनै पनि बिलको समय अबधी भन्दा ढिलो भुक्तान गर्दा लाग्ने एक्ट्रा चार्चलाई - फाइन 😂😂
१३, कुनै पनि काम सुरु गर्नु भन्दा अगडी दिइने थोरै खर्च -पेस्कि
१४, पर्देश बाटा नेपाल पैसा पठाउदा उठेको सुल्क- रेमिट्ट्यान्स
(@ Social Sites)
Comments
Post a Comment