Education

 विश्वकै प्रतिष्ठित Harvard University राम्रो भएन / Market Oriented भयो र विद्यार्थीलाई चाहिने कुरा दिन सकेन भन्दै विश्व प्रसिद्ध Professor Cornel West ले  राजिनामा दिए ।



उनले आफ्नो आमा मर्दा जम्मा २ जना विद्यार्थीले मात्र Harvard Newsletter मा reply फर्काएको भन्दै Harvard जस्तो संस्था त यसरी विद्यार्थीलाई संस्कारी मान्छे बनाउन नसकी कुहिएको छ भने बाँकीका के हाल होलान् भनेर प्रश्न गरे ! 

उनले संसारभरीको शिक्षा दिने संस्थाहरुमा विद्यार्थीलाई जीवन सिकाउने आत्मा बाँकी नरहेको भनेका छन् ! 

यसो एकछिन सोचौ त ! 

हामीले विद्यार्थीलाई के दिई रहेका छौं ? कतै डिग्री मात्रै दिएर जीवन र मानविय आत्मा दिन बिर्सेका त छैनौ ?


पढ्नु, सिक्नु, ज्ञान आर्जन गर्नु भनेको केवल डिग्री प्राप्त गर्नका लागि मात्र होइन । हाम्रा संस्कार, संस्कृति, सभ्यता,   मानवताको बोध गर्नु र सो अनुसारको व्यवहार गर्नु पनि हो ।


#copied from social sites

Comments

Popular posts from this blog

Leave बिदा

शिक्षक आन्दोलन २०८१/८२

Books