EPF Nepal
🔷 सञ्चय कोषको औषधि उपचार खर्च सुविधा
👥 पाउने व्यक्ति :
🔹सञ्चय कोषकर्ता सबै (केवल निजामती कर्मचारी मात्र होइन)
📌 #सर्तहरू :
🔹 कम्तीमा १ दिन चिकित्सकको सल्लाहअनुसार अस्पतालमा Bed Admit भएको हुनुपर्छ ।
🔹 सरकारी वा सूचीकृत निजी अस्पतालमा उपचार गरिएको हुनुपर्छ ।
💰 कति पाइन्छ ?
🔹 अपरेसन खर्च : अधिकतम रु. ४०,०००
🔹 औषधि खर्च : अधिकतम रु. १५,०००
🔹 बेड चार्ज : दैनिक रु. २,००० अधिकतम रु. १५,०००
📌 (कुल अधिकतम : रु. ७०,०००)
🚫 नपाइने अवस्था :
🔹फोलो-अप खर्च पाइँदैन ।
🔹Bed Admit नभई उपचार गराए पाइँदैन ।
📅 Claim अवधि :
🔹अस्पतालबाट डिस्चार्ज भएको ६० दिनभित्र दाबी गर्नुपर्छ ।
💸 के कोषमा जम्मा गरेको रकम बाट काटिन्छ ?
❌ काटिँदैन, यो सेवा निःशुल्क हो ।
📚 स्रोत : सामाजिक सञ्जाल
Comments
Post a Comment