Nepal Police
यी वेबसाइट र मोबाइल एप चलाउन चाहिँदैन ब्यालेन्स:
१. नेपाल प्रहरीको आधिकारिक वेबसाइट (nepalpolice.gov.np)
२. अनलाइन प्रहरी चारित्रिक प्रमाण-पत्र प्रणाली (opcr.nepalpolice.gov.np)
३. नेपाल प्रहरी मोबाइल एप
४. हराएका कागजात सम्बन्धी आवेदन (Idims.nepalpolice.gov.np)
५. हराएका सवारी साधन सम्बन्धी आवेदन ( I vims.nepalpolice.gov.np)
६. अनलाइन भर्ना छनोट प्रणाली (careers.nepalpolice.gov.np)
Comments
Post a Comment