Word Power

 निक्कै दिनदेखि हराइरहेका एक छिमेकीलाई देखेपछि एक सज्जनले सोधेछन्-भाईजी कहां थे आप ? काफी दिनों से दिखाई नहीं दे रहे थे ? 


छिमेकीको उत्तर- ‘पवित्र दीपावली मास में शकुनी वृत्ति वश कौरव-पांडव धर्म-कर्म अनुसरण में मग्न था। श्रीकृष्णजी की जन्म स्थलीकी यात्रा और कुछ दिन कृष्ण जन्मस्थान पर निवास करनेका सौभाग्य प्राप्त हुआ था !’


उनको यो जवाफ सुनेर सज्जनलाई सुरुमा लागेछ- अहा मेरा छिमेकी कति धार्मिक र आध्यात्मिक रहेछन । तर पछि कुरा बुझ्दा थाहा भयो उनी त तिहारको बेला जुवाको खालबाट पक्राउ परेर जेल पुगीवरी छुटेर आएका पो रहेछन ।


शब्द चयन उचित तवरले गर्न जान्ने हो भने कुलतमा लागेको प्रसंग पनि यति सुन्दर तरिकाले व्यक्त गर्न सकिने रहेछ । 


🤣🤣🤣🤣

@Facebook/Jiba Lamichhane 

Comments

Popular posts from this blog

Leave बिदा

शिक्षक आन्दोलन २०८१/८२

Books