IEMIS Salary
शिक्षक र कर्मचारीको विवरण र तलबभत्ताको माग फाराम भर्दा ध्यान दिनु पर्नेकुराहरुः १. सर्वप्रथम विद्यालयमा भएका सबै शिक्षक कर्मचारीको सूची तयार गर्ने। २. सूचीमा भएका सबै शिक्षकहरुको आधारभुत विवरण(Basic Information)मा रहेका सबै Tab हरू अनिवार्यरुपमा भर्ने। ३. यसरी विवरण भर्दा कुनैपनी विवरण नछाड्ने। केही विद्यालयहरुले * लगाएकामा मात्र ध्यान दिदा अरू विवरण छुटेको हुनाले यस पटक सबै विवरण नभर्दा सम्म तलबभत्तामा नदेखाउने हुदा विशेष ध्यान दिनुहुन। ४. त्यसपछी विद्यालय मात्र छनोट गरी(अरु छनोट नगरी) लोड गर्ने।लोड गरेपछी Action को Tab मा Click गरी Edit मा Click गर्ने त्यसपछी Qualification,Experience र Training अनिवार्य रुपमा भर्दै जाने। ५. Qualification भर्दा तल्लो बाट माथिल्लो सबै भर्दै जाने। जस्तो कुनै शिक्षक/कर्मचारीले स्नातक सम्म अध्ययन गरेको भए सर्वप्रथम SLC, +2/Intermidate,स्नातक गर्दै भर्नु पर्छ। यसमा भएका सबै फिल्डहरू अनिवार्यरुपमा भर्ने। ६. Experience भर्दा कुनै शिक्षक/कर्मचारीले यस भन्दा अगाडी जुन जुन विद्यालयमा जुन जुन तहमा अध्ययापन ...